धुलिखेल अस्पतालले पिसाबसँग सम्बन्धित रोग, मूत्र प्रणालीमा हुने पत्थरी तथा प्रोस्टेटसम्बन्धी समस्याको उपचारका लागि अत्याधुनिक थुलियम लेजर प्रविधि (थुलेप) प्रयोगमा ल्याएको छ। अस्पतालले करिब डेढ महिनाअघि थुलेप प्रविधि भित्र्याएको हो। […]
- १० भाद्र २०८२, मंगलवार
