एप्पलले नयाँ प्रविधि ल्याउँदै, आइफोन र आईप्याडको स्क्रिनबाटै एक्सेसरीज चार्ज हुने !
एप्पलले चाँडै नै संसारमा नयाँ आविष्कार ल्याउन सक्छ। कम्पनीको नयाँ पेटेन्ट युएस प्याटेन्ट र ट्रेडमार्क अफिस पोर्टलमा देखा परेको छ। यो अनुमान गरिएको छ कि आईफोनहरु र आईप्याडहरु चाँडै नयाँ…
- १८ पुष २०७८, आईतवार