थिङ्किङ मेसिन्स ल्याबका सह–संस्थापक एन्ड्र्यु टुलक अब मेटामा
थिङ्किङ मेसिन्स ल्याबका सह–संस्थापक एन्ड्र्यु टुलक मेटामा गएका छन्। पूर्व ओपनएआई सीटीओ मीरा मुराटी नेतृत्वको एआई स्टार्टअप थिङ्किङ मेसिन्स ल्याबले आफ्ना सह–संस्थापकहरूमध्ये एकलाई गुमाएको द वल स्ट्रिट जर्नलले जनाएको छ।…
- २७ आश्विन २०८२, सोमबार