एप्पलले आईफोनको लागि नयाँ एन्टी–स्न्याच सुविधा विकास गर्दै
एप्पलले आईफोनको लागि नयाँ एन्टी–थेफ्ट सुविधा सक्रिय रूपमा विकास गरिरहेको नयाँ रिपोर्टले खुलासा गरेको छ। यो सुविधाले प्रयोगकर्ताबाट चोरी भएको अवस्थामा डिभाइसलाई सुरक्षित राख्न मद्दत गर्ने उल्लेख गरिएको छ। नयाँ…
- १७ जेष्ठ २०८३, आईतवार