टेक्सासले सोनी, सामसङ, एलजी, हाइसेन्स र टीसीएलजस्ता टेलिभिजन कम्पनीहरुविरुद्ध किन हाल्यो मुद्दा
टेक्सासले सोनी, सामसङ, एलजी, हाइसेन्स र टीसीएलविरुद्ध दर्शकको सहमति बिना उनीहरूले के हेर्छन् भन्ने कुरा रेकर्ड गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको छ। ‘अटोमेटेड कन्टेन्ट रिकग्निसन’ (एसीआर) नामक यो प्रविधिले…
- ३ पुष २०८२, बिहीबार