फक्सवागनले आफ्ना इन्फोटेनमेन्ट डिस्प्लेमा टेट्रिस लगायतका गेम ल्याउँदै
२०२७ मोडलको फक्सवागनकार चलाउनेले कारमै टेट्रिस गेम खेल्न सक्ने भएका छन्। टेट्रिस फक्सवागनको एयरकन्सोल इन-भेहिकल मनोरञ्जन सेवामा समावेश २० वटा गेममध्ये एक हो। कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा एयरकन्सोल च्याम्पियनशीप…
- ८ आश्विन २०८३, बिहीबार