टेलिकमको एफटीटीएच सेवा जनकपुरमा, ५५ एमबीपीएस सम्मको इन्टरनेट दिने
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले चैत २९ गते शुक्रबार जनकपुरधाममा नेपाल टेलिकमको एफटीटीएच (FTTH-Fiber To The Home) सेवाको औपचारिक शुभारम्भ गरे। दूरसञ्चार कार्यालय जनकपुरको प्राङ्गणमा…
- २९ चैत्र २०७५, शुक्रबार