कल बाइपास र राजश्व हिनामिना नियन्त्रण गर्न टेरामोस ल्याईएको मोहन बस्नेतको बयान
दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली-टेरामोस (वा टेरामोक्ससमेत भनिने) खरिदका क्रममा भ्रष्टाचारमा आरोपित नेपाली कांग्रेसका सांसद तथा तत्कालिन सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले कल बाइपास प्रकरण वा राजश्व हिनामिना…
- २ जेष्ठ २०८२, शुक्रबार