टेरामोस भ्रष्ट्राचार मुद्दामा विशेष अदालतको आदेश- सर्वोच्चबाट मिसिल झिकाउनु तथा विज्ञलाई बकपत्रका लागि पेस गर्नु
विशेष अदालतले टेरामोस वा टेरामोक्स समेत भनिने भ्रष्ट्राचार अभियोगको मुद्दामा फाइल झिकाउने तथा विज्ञलाई बयानमा बोलाउने आदेश दिएको छ। अदालतको आज बसेको नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले पूर्व…
- १३ पुष २०८२, आईतवार