ग्राहकलाई एसएमएस मार्फत् दूरसञ्चार सेवा दस्तुर घटेको जानकारी दिँदै नेपाल टेलिकम
नेपाल टेलिकमले एसएमएस मार्फत् दूरसञ्चार सेवा दस्तुर ३ प्रतिशत विन्दुले घटेको जानकारी दिन शुरु गरेको छ। सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत् दूरसञ्चार सेवा दस्तुर घटाएको थियो। उक्त…
- ५ श्रावण २०७९, बिहीबार