दूरसञ्चार क्षेत्रबाट आगामी आर्थिक वर्ष ११ अर्ब ५३ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य
सरकारले आगामी आर्थिक वर्षमा दूरसंचार क्षेत्रबाट ११ अर्ब भन्दा बढि राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को लागि सार्वजनिक गरिएको बजेटअनुसार सरकारले आगामी वर्ष दूरसंचार…
- १७ जेष्ठ २०७७, शनिबार