टेक्नो मेगाप्याड ११ ट्याब्लेट घोषण: ९० हर्ज डिस्प्ले र मिडियाटेक जी९९ एसओसी समावेश
टेक्नो मेगाप्याड ११ अब आधिकारिक रुपमा अक्टोबरमा घोषणा गरिएको भेनिला मेगाप्याडको थप शक्तिशाली विकल्पको रूपमा आएको छ। मेगाप्याड ११ एक ११–इन्च बजेट–उन्मुख स्लेट भएको बताइएको छ। यो ट्याब्लेटमा ९० हर्ज…
- २१ मंसिर २०८१, शुक्रबार