प्रविधिको सही प्रयोग गर्न नजान्दा हिंसामा बढोत्तरी
प्रविधिको सही प्रयोग गर्न नसक्दा हिंसा बढेको पाइएको छ। सामाजिक सञ्जाललगायतका आधुनिक प्रविधिको सही प्रयोग गर्न नसक्दा र नजान्दा विशेष गरी महिला तथा किशोरी हिंसाको सिकार हुने गरेका छन्। इन्सेक,…
- ६ पुष २०८२, आईतवार