दोस्रो पटक डाटा ह्याक भएपछि डेटिङसम्बन्धी एप टी मा डाइरेक्ट मेसेज बन्द गरियो
डेटिङ सुरक्षासम्बन्धी एप ‘टी’ गत साता डाटा ह्याकको शिकार बनेको थियो जसमा ७२ हजार गोप्य तस्वीरहरू सार्वजनिक भएका छन्। ती तस्वीरहरूमा प्रयोगकर्ताका सेल्फी, खाता प्रमाणिकरणका लागि प्रयोग गरिएका फोटो आईडीहरू,…
- १४ श्रावण २०८२, बुधबार