लेनोभोको ट्याब एम१० फाइभजीको विवरण बाहिरियो
लेनोभोले आफ्नो नयाँ ब्याचको ट्याब्लेटमा काम गरिरहेको खुलेको छ। दुई दिनअघि हालसम्म घोषणा नभइकेको योगा प्याड प्रो को विवरण लीक भएको छ जसअनुसार यसमा एचडीएमआई इनपुट सपोर्ट रहने बुझिएको छ।…
- २६ बैशाख २०७८, आईतवार