एआई प्लेटफर्म क्वेन र अनलाइन बजार टाओबाओलाई एकीकृत गर्दै अलिबाबा
अलिबाबाले आफ्नो एआई प्लेटफर्म क्वेन र अनलाइन बजार टाओबाओ लाई एकीकृत गर्ने तयारी गरिरहेको छ। यस कदमले किवर्ड खोजको सट्टा संवादमार्फत किनमेललाई अघि बढाउने लक्ष्य राखेको निर्णयबारे जानकार एक स्रोतले…
- २८ बैशाख २०८३, सोमबार