सन् २०२५ मा ट्याक्टिकल स्याटेलाइट प्रक्षेपण गर्ने लकहीड मार्टिनको घोषणा
लकहीड मार्टिनले २०२५ मा फायरफ्लाई एयरोस्पेसको अल्फा रकेटबाट आफ्नो ट्याक्टिकल स्याटेलाइट (ट्याक्स्याट) प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको छ। यो मिसन लकहीड र फायरफ्लाईबीचको बहु-प्रक्षेपण सम्झौताअन्तर्गत दोस्रो प्रक्षेपण हुनेछ। लकहीड मार्टिनले…
- २५ मंसिर २०८१, मंगलवार