विद्युत प्राधिकरणको अनलाईन सेवा मध्यरातदेखि ४८ घण्टासम्म पूर्णरुपमा बन्द
नेपाल विद्युत प्राधिकरणको अनलाईन सेवा आज मध्यरातीदेखि ४८ घण्टासम्म पूर्णरुपमा बन्द हुने भएको छ। प्राधिकरणले प्रणाली स्तरोन्नति र मर्मतसम्भार कार्यको लागि आज मध्यरात अर्थात शनिबारदेखि आइतबार मध्यरातसम्म अनलाईन मार्फत हुने…
- २८ कार्तिक २०८२, शुक्रबार