होण्डाले २००१ देखि २०१४ सम्मका मोडेलका गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने
नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले आफ्ना ग्राहकहरुको सुरक्षालाई सर्वोपरि प्राथमिकतामा राख्दै एक महत्त्वपूर्ण ‘सेफ्टी रिकल’ अभियानको घोषणा गरेको छ। यस अभियान अन्तर्गत कम्पनीले सन् २००१ देखि…
- २९ कार्तिक २०८२, शनिबार