चीनमा हुने मुख आपूर्ति श्रृंखला प्रदर्शनीमा पहिलोपटक सहभागी हुँदै एनभिडिया
अमेरिकी चिप निर्माता कम्पनी एनभिडिया जुलाईमा बेइजिङमा हुने एक प्रमुख आपूर्ति श्रृंखला प्रदर्शनीमा पहिलोपटक सहभागी हुने भएको छ। यसबारे चीनको सरकारी प्रसारक सीसीटीभीले मंगलबार जानकारी दिएको हो। चीन अन्तर्राष्ट्रिय आपूर्ति…
- ४ असार २०८२, बुधबार