ल्याम्बोर्गिनीले ल्यायो सुपरयाट, मूल्य १ करोड डलरसम्म पर्न सक्ने
मोनाको याट शोमा ल्याम्बोर्गिनी र इटालियन सी ग्रुपले टेक्नोमार १०१एफटी याट प्रस्तुत गरेका छन्। ध्यान आकर्षित गर्ने गरी डिजाइन गरिएको यो सुपरयाट ३० मिटर लामो छ। तर ल्याम्बोर्गिनीले इटालियन सी…
- १२ आश्विन २०८२, आईतवार