जुकरबर्गले एआईको क्षेत्रमा नवीनतम आविष्कारको खुलासा गरे
मेटाका सीईओ मार्क जुकरबर्गले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा सुपर इन्टेलिजेन्स आउँदैछ भनेर चेतावनी दिएका छन्। हालैको एक विज्ञप्तिमा जुकरबर्गले सुपरइन्टेलिजेन्सको विकास अब निकट भविष्यमा हुने घोषणा गरेका हुन्। उनको कम्पनीले पर्सनल सुपरइन्टेलिजेन्स…
- १६ श्रावण २०८२, शुक्रबार