क्यान महासंघका पदाधिकारीहरु बिचको विवाद उत्कर्षमा, काठमाडौं सिडिओ कार्यालयमा उजुरी
– साजन सुबेदी कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघका पदाधिकारीहरु बिचको विवाद हाल उत्कर्षमा पुगेको छ। नयाँ कार्यसमिति चयनभएसँगै शुरु भएको विभिन्न खेमाबिचको द्वन्द्व हाल उत्कर्षमा पुगेको हो। गत जेठ ४…
- २३ जेष्ठ २०८२, शुक्रबार