पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठद्वारा सामाजिक सञ्जालमार्फत् रास्वपा त्यागेको घोषणा, नेतृत्वप्रतिको असन्तोष मुख्य कारण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुक स्टाटसमार्फत पार्टी परित्यागको जानकारी दिँदै आक्रोश पोखिन्। श्रेष्ठले स्टाटसमा लेखेकी छन्,…
- २९ भाद्र २०८२, आईतवार