फागुन महिनाको टप टेन आइएसपीमा कुन कुन परे? ग्राहक सङ्ख्या कसको कति?
नेपालमा पछिल्लो समय इन्टरनेटको प्रयोग बढ्दै गइरहेको छ। व्यक्तिगत मनोरञ्जन वा कार्यालयको काम र अध्ययन अध्यापनमा समेत अपरिहार्य भएकाले इन्टरनेटको प्रयोग बढेको हो। प्रयोगकर्ताको सङ्ख्या बढेसँगै तार (फाइबर)बाट इन्टरनेट जडान…
- १७ चैत्र २०८१, आईतवार