नयाँ एक्सबक्स आउँदै
चिप विकासमा माइक्रोसफ्टको मुख्य साझेदार एएमडीबाट प्राप्त पछिल्लो जानकारी अनुसार माइक्रोसफ्टले आफ्नो अर्को पुस्ताको एक्सबक्स कन्सोल लन्च गर्ने तयारी गरिरहेको छ। एएमडीबाट प्राप्त उक्त जानकारी अनुसार माइक्रोसफ्टको अर्को पुस्ताको एक्सबक्स…
- १ फाल्गुन २०८२, शुक्रबार