ओपनएआईद्वारा ‘स्टारगेट नर्वे’ सञ्चालन गर्ने योजना सार्वजनिक
ओपनएआईले बिहीबार युरोपको पहिलो एआई डाटा केन्द्र ‘स्टारगेट नर्वे’ सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। ब्रिटिश एआई क्लाउड पूर्वाधार कम्पनी एनस्केल र नर्वेजियन ऊर्जा पूर्वाधार कम्पनी एकरसँग साझेदारीमा यो परियोजना…
- १७ श्रावण २०८२, शनिबार