Tag

Standard

सबै चिनियाँ कम्पनीहरु एउटै फास्ट चार्जिङ मापदण्ड बनाउने तयारीमा

फास्ट चार्जिङ क्षमताको एउटै मानक नभएका कारण समस्या आउने देखेर चीनका सबै स्मार्टफोन कम्पनीहरु एउटै मापदण्ड पालना गर्ने तयारीमा लागेका छन्। हालै चीनका थुप्रै कम्पनीहरुले फास्ट चार्जिङको एउटै मापदण्ड बनाउन…

  • ५ असार २०७८, शनिबार