हङकङमा स्टेबलक्वाइन जारी गर्ने लाइसेन्स लिने तयारीमा स्ट्यान्डर्ड चार्टर्ड
स्ट्यान्डर्ड चार्टर्डले शुक्रबार रणनीतिक साझेदारहरूसँग संयुक्त उद्यम गठन गरेर हङकङमा स्टेबलक्वाइन जारी गर्न अनुमति (लाइसेन्स) को लागि आवेदन दिने जनाएको छ। यो घोषणा हङकङमा स्टेबलकोइनसम्बन्धी कानुन लागू भएको केही दिनपछि…
- २५ श्रावण २०८२, आईतवार