युवाहरूमा नवप्रवर्तन र सामाजिक जिम्मेवारीको भावना जागृत गराउँदै सम्पन्न भयो सेन्ट जेभियर्स कलेजको ‘सेट’ प्रदर्शनी
सेन्ट जेभियर्स कलेजले बहुप्रतीक्षित ‘सेट’ प्रदर्शनी सफलतापूर्वक आयोजना गरेको छ। विद्यार्थीहरूको सिर्जनशीलता र शैक्षिक ज्ञानलाई सामाजिक उत्थान, वातावरणीय संरक्षण, र प्रविधि नवप्रवर्तनका क्षेत्रमा प्रयोग गरेर यी विषयहरुलाई एकसाथ सम्बोधन गर्ने…
- २९ माघ २०८१, मंगलवार