अमेरिकी वायरलेस क्यारियर टि-मोबाइल र स्प्रीन्टको मर्जर, संयुक्त कारोबार शुरु
विश्वकै सबैभन्दा ठूलो टेलिकम कम्पनीहरुको मर्जर मानिएको अमेरिकी टेलिकम कम्पनी टि-मोबाइल र स्प्रीन्टको मर्जर आज पुरा भएको छ । २६.५ बिलियन डलरको यो मर्जरका लागि टि-मोबाइलले अमेरिकाका १६ बैंकहरुसँग ऋण…
- १९ चैत्र २०७६, बुधबार