नासाको पर्सिभेरन्स रोभरले मङ्गल ग्रहमा फेला पार्यो स-साना गोलाकार संरचना जडिएको अर्को अनौठो ढुंगा
नासाको पर्सिभेरन्स रोभरले मङ्गल ग्रहमा अर्को अनौठो ढुंगा फेला पारेको छ, जसले वैज्ञानिकहरूलाई अन्योलमा पारेको छ। मिसन टोलीले यस ढुंगालाई “सेन्ट पल्स बे” नाम दिएको छ। यसमा सयौं मिलिमिटर आकारका…
- १५ चैत्र २०८१, शुक्रबार