के साँच्नै रोबोटले हामीलाई छोएकै भरमा हाम्रा भावना थाहा पाउन सक्ला? यस्तो छ तथ्य
रोबोटहरू हाम्रो जीवनमा विभिन्न स्वरूपमा रहेका छन् तर नयाँ प्रविधिका साथ तिनीहरूले मानिसको भावना स्पर्शमार्फत पत्ता लगाउन सक्ने नयाँ अनुसन्धानले देखाएको छ। मानिसहरूले आफुलाई बुझ्ने र आफ्ना भावनाहरू बुझ्ने व्यक्तिलाई…
- १५ पुष २०८१, सोमबार