इलन मस्कको स्पेसएक्सले प्रक्षेपण गरेको एउटा रकेट चन्द्रमासँग ठोक्किँदै
इलन मस्कको स्पेसएक्सले प्रक्षेपण गरेको एउटा रकेट चन्द्रमामा ठोक्किएर विस्फोट हुने क्रममा रहेको छ। बीबीसीका अनुसार सन् २०१५ मा स्पेसएक्सले प्रक्षेपण गरेको फाल्कन ९ बूस्टर मिसन सफल भएपछि पृथ्वीमा फर्कन…
- १४ माघ २०७८, शुक्रबार