राष्ट्रपति ट्रम्पसँगको मनमुटावपछि ईलन मस्कले दिए स्पेसएक्सको ड्रागन अन्तरिक्षयानको सेवा रद्द गरिदिने धम्की
राष्ट्रपति डोनाल्ड ट्रम्प र स्पेसएक्सका संस्थापक एलन मस्कबीच बिहीबार (जुन ५) भएको विस्फोटक र अत्यन्त सार्वजनिक विवादले अमेरिकाको अन्तरिक्ष उद्योगको भविष्यमा प्रश्न उठाएको छ। यो वाकद्धका कारण स्पेसएक्सले अमेरिकी सरकारबाट…
- २५ जेष्ठ २०८२, आईतवार