सोनीको ‘एक्सपेरिया एक्सजेड’ तथा ‘एक्सपेरिया एक्स कम्प्याक्ट’ स्मार्टफोन सार्वजनिक
काठमाडौं, १९ भदौ । सोनीले आफ्नो पहिलो फ्ल्यागशिप स्मार्टफोनहरु एक्सपेरिया एक्सजेड तथा एक्सपेरिया एक्स कम्प्याक्ट सार्वजनिक गरेको छ । कम्पनीले बर्लिनमा जारी आईएफएमा एक्स सिरिजका नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको हो…
- १९ भाद्र २०७३, आईतवार