अमेरिकामा सोनी एक्सपेरिया वन३ को प्रि-अर्डर जुलाइ १ देखि शुरु हुने
सोनीले आफ्नो एक्सपेरिया वन३ स्मार्टफोनको घोषणा गरेको लगभग दुई महिना भयो। कम्पनीले उक्त डिभाइस यही ग्रीष्म ऋतुको शुरुवाततिर उपलब्ध गराउने पनि बताएको थियो। सोनीको अमेरिका विभागले उक्त फोनलाई हालै प्रि…
- १० असार २०७८, बिहीबार