विशाल सौर्य आँधीको बारेमा नासाले दियो चेतावनी, ब्ल्याकआउट निम्त्याउन सक्ने
नासाले आगामी दिनहरूमा बढ्दो सौर्य गतिविधिको बारेमा चेतावनी जारी गरेको छ। तीव्र सौर्य आँधीले पृथ्वीमा सञ्चार, नेभिगेसन प्रणाली र पावर ग्रिडहरूमा पनि बाधा पुर्याउन सक्ने नासाले चेतावनी दिएको छ। नासाको…
- १० जेष्ठ २०८२, शनिबार