शुक्लाफाँटामा सेन्सरयुक्त सौर्यबत्ती जडान
शुक्लाफाँटा नगरपालिकामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सेन्सरयुक्त सौर्यबत्ती जडान गरिएको छ। हिमालयन नेचरलगायतका संस्थाद्वारा सञ्चालित कनेक्ट परियोजनाअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीहरूमा सौर्यबत्ती जडान गरिएका हुन्। हिमालयन नेचरका कार्यक्रम…
- २३ असार २०८२, सोमबार