सौर्य ज्वालाले पृथ्वीमा भूकम्प ल्याउन सक्छन्: अध्ययन
अनुसन्धानकर्ताहरूले पृथ्वीको आयोनोस्फियरमा हुने परिवर्तनले पृथ्वीको सतहभित्र विद्युतीय बल उत्पन्न गरी कमजोर भू–भागलाई धक्का दिन सक्छ र त्यसले भूकम्प निम्त्याउन सक्छ भन्ने प्रस्ताव गरेका छन्। सौर्य ज्वाला (सोलार फ्लेयर) ले…
- ११ फाल्गुन २०८२, सोमबार