सफ्टवारिका कलेजमा सम्पन्न भयो ‘टेक एक्स: एलिभेट २०२५’: प्रविधि, उद्यमशीलता र प्रेरणाको संगम
सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सद्वारा आयोजना गरिएको चारदिने भव्य प्रविधि महोत्सव ‘टेक एक्स: एलिभेट २०२५’ उत्साहपूर्वक सम्पन्न भएको छ। असार ३२ गतेदेखि श्रावण ३ गतेसम्म सञ्चालित यो कार्यक्रम प्रविधिमा…
- ६ श्रावण २०८२, मंगलवार