टिकटकद्वारा आफ्नो ट्रस्ट एण्ड सेफ्टी युनिट पुनर्संरचना, कर्मचारी कटौती
टिकटकले आफ्नो ट्रस्ट एण्ड सेफ्टी युनिट अर्थात् विश्वास र सुरक्षा ईकाईमा कार्यरत विश्वभरका कर्मचारीहरूलाई हटाउने निर्णय गरेको छ जसले सामग्री निगरानीसम्बन्धी काम गर्छ। यो पुनर्गठन प्रक्रियाको हिस्सा भएको तीन जना…
- ९ फाल्गुन २०८१, शुक्रबार