सामसङ ग्यालेक्सी एस२५ सिरिजले डोर्मेन्ट स्याटेलाइट कम्युनिकेसन समर्थन गर्ने
सामसङ ग्यालेक्सी एस२५ सिरिजले डोर्मेन्ट स्याटेलाइट कम्युनिकेसन समर्थन गर्ने भएको छ। आधिकारिक रूपमा स्न्यापड्रागन स्याटेलाइट समर्थन गर्ने सामसङका तीनवटा एस२५ सिरिज पहिलो फोन भएको बताइएको छ। यसले प्रयोगकर्ताहरूलाई स्याटेलाइट (उपग्रह)…
- १२ माघ २०८१, शनिबार