ओपोले सार्वजनिक गर्यो फाइन्ड एन५, विश्वको सबैभन्दा पातलो पुस्तक-शैलीको फोल्डेबल फोनको दाबी
ओप्पोले फाइन्ड एन५ फ्ल्यागशिप सार्वजनिक गरेको छ, जुन विश्वकै पातलो पुस्तक शैलीको फोल्डेबल स्मार्टफोन भएको कम्पनीले दाबी गरेको छ। ओप्पोले आफ्नो नयाँ फ्ल्यागशिप फोल्डेबल स्मार्टफोनको विश्वव्यापी सुरुवातको घोषणा गरेको हो।…
- ११ फाल्गुन २०८१, आईतवार