सामान्य पर्फर्मेन्स वृद्धिको साथ क्वालकम स्न्यापड्रागन ७एस जेन ४ को घोषणा
क्वालकमको नयाँ ७–सिरिज चिपसेट घोषणा गरिएको छ। यस नयाँ ७–सिरिजको चिपसेटले आफ्नो पूर्ववर्तीको तुलनामा केही सामान्य अपडेटहरू मात्र ल्याएको छ। स्न्यापड्रागन ७एस जेन ४ (एसएम७६३५–एसी) गत वर्षको एसडी ७एस जेन…
- ५ भाद्र २०८२, बिहीबार