स्न्यापले सन् २०२६ मा पहिलो एआर ग्लासेस लन्च गर्ने घोषणा गर्यो
स्न्याप इङ्कले “स्पेक्स” भनिने आफ्नो नयाँ अग्मेन्टेड रियालिटी (एआर) ग्लासेस सन् २०२६ मा पहिलो पटक सर्व साधारणको लागि उपलब्ध गराउने घोषणा गरेको छ। क्यालिफोर्नियामा भएको एडब्ल्यूई २०२५ प्रविधि मेलामा सार्वजनिक…
- ३० जेष्ठ २०८२, शुक्रबार