एकैदिन पचास लाख सन्देश प्रवाह: पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनुपर्नेमा जोड
जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सचेत रहन अनुरोध गर्दै शनिबार ५० लाख बाढी पूर्वसूचनासम्बन्धी सङ्क्षिप्त सन्देश (एसएमएस) पठाएको छ। बाढीको जोखिम भएका स्थानका सर्वसाधारणलाई नेपाल टेलिकम र एनसेलसँगको समन्वयमा…
- १९ आश्विन २०८२, आईतवार