चीनको स्मार्टफोन ढुवानीको पहिलो त्रैमासिकमा ह्वावे र शाओमी शीर्ष स्थानमा
चीनको स्मार्टफोन ढुवानीको बारेमा काउन्टरपोइन्टको पछिल्लो रिपोर्ट सार्वजनिक भएको छ। सन् २०२५ को पहिलो त्रैमासिकमा सबै अन्य ब्रान्डहरूलाई पछि पार्दै ह्वावेले शीर्ष स्थान हासिल गरेको छ। जनवरीमा सुरु गरिएको सरकारी…
- १३ जेष्ठ २०८२, मंगलवार