एप्पल र सामसङपछि स्मार्ट ट्याग ल्याउँदै ओपो
एप्पल एयरट्याग र सामसङको ग्यालेक्सी स्मार्ट ट्याग नयाँ उत्पादनका रुपमा बजारमा आइरहेका बेला चिनियाँ कम्पनी ओपोले पनि स्मार्ट ट्याग ल्याउने संकेत गरेको छ। चिनियाँ सामाजिक सञ्जाल वेबोमा डिजिटल च्याट स्टेशनले…
- १० बैशाख २०७८, शुक्रबार