लाइसेन्सको अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्याइयो, नयाँ संशोधन राजपत्रमा सार्वजनिक
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्याइएको छ। योसँगै अब सवारी चालक अनुमतिपत्र १० वर्षका लागि मान्य हुने भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्न…
- १६ श्रावण २०८२, शुक्रबार